आर्थिक वर्ष २०७७/७८ को बजेट संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले पढिरहेका छन् । उनले कोरोनाको कारण अर्थतन्त्रको मुख्य क्षेत्रमा कोरोनाको गम्भीर असर सुरु भएको बताएका छन् ।

‘हामी फेरि उठ्न सक्छौ र छिट्टै उठ्छौँ’ भन्ने आशाका साथ बजेट तर्जुमा गरिएको उनले उल्लेख गरे ।

पन्ध्रौ योजना र दिगो विकासलाई आधार बनाइ बजेट तर्जुमा भएको भन्दै उनले कोरोनाले अर्थतन्त्रको परिसूचकमा दबाब परेकोबताए ।

https://www.facebook.com/sawaalnepal/videos/275951540455031/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah