काठमाण्डौं। अन्ततः चौतर्फी आलोचना र विरोध भएपछि सरकार कर तिर्नुपर्ने मिति सार्न बाध्य भएको छ । आज आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ ।

विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले आज नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

सरकारले लकडाउन अवधिमा नै व्यवसायीहरुलाई कर तिर्नुपर्ने सूचना जारी गरेपछि भएको विरोधमा अर्थ मन्त्रालय र व्यवसायीबीच सहमति जुटेको हो। उद्योग वाणिज्य महासंघको टोली र अर्थसचिव शिशिर ढुंगानासँग भएको छलफलपछि कर भुक्तानी गर्ने मिति परिवर्तन गर्ने सहमति जुटेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah