काठमाडौं – नबिल बैंकले कोरोना भाइरसको महामारीको समयमा ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उदेश्यले विद्युतीय प्रणाीलाई प्रोत्साहन गर्दै ‘नबिल जेन–एन अकाउन्ट’ सञ्चालनमा ल्याएको छ ।

बैंकले ‘नबिल जेन–एन अकाउन्ट’ सहज र सरल बैङ्किङको अनुभूती गराउने उदेश्यले आफ्नै घरमा बसेर खाता खोल्न सकिने आकर्षित ब्याज सहितको सुविधा सम्पन्न बचत खाता सञ्चालनमा ल्याएको हो ।

यसमा मोबाइल बैङ्किङ, भाइबर बैंकिग, अनलाई ट्रन्जेग्सिन, डेबिट क्रेडिट डाटा प्याक निःशुल्क गरिएको छ । त्यस्तै बैंकले कोरोना भाइरसको महामारीका जस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा केही आर्थिक सहयोग गर्ने हेतुले बचतकर्ताको सुरक्षणसहित नबिल बैंकले १३ प्राणघातक रोहगहरु तथा दुर्घटना बिमा सुविधासमेत प्रदान गर्ने जनाएको छ ।

‘नबिल जेन–एन अकाउन्ट’ नयाँ सोच र जोश बोको प्रविधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको बैंकले जनाएको छ । यो खाता १८ वर्षभन्द्या माथिका नेपाली नागरिकले खोल्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah