बैशाख ३१ गते ३४ जिल्लामा सम्पन्न भएको स्थानीय तह चुनाव अन्तर्गत बुधबार बिहान १ बजेसम्म ५१ तहको मतगणना सम्पन्न भएको छ । ५१ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा प्रमुख विपक्षी नेकपा एमालेले अग्रता कायमै राखेको छ । उसले तीन नगरपालिकासहित २१ स्थानीय तहमा बिजय हासिल गरेको छ ।

त्यस्तै नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छन । कांग्रेसले एउटा नगरपालिकासहित १६ स्थानीय तह जितेको छ भने माओवादीले १ नगरपालिकासहित १२ स्थानीय तहमा जित हासिल गरेको छ ।

मुस्ताङ र डोल्पाका एक एक गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले गाउँपालिका प्रमुख जितेका छन् । मुस्ताङको दालोमे गाउँपालिका र डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार बिजयी बनेका हुन् ।

एमालेले जितेका स्थानीय तह:

महांकाल गाउँपालिका, ललितपुर
देवघाट गाउँपालिका, तनहुँ
गोसाइँकुण्ड गाउँपालिका, रसुवा
शे–फोक्शुण्डो गाउँपालिका, डोल्पा
ठूली भेरी नगरपालिका, डोल्पा
काइके गाउँपालिका, डोल्पा
शिवालय गाउँपालिका, जाजरकोट
चामे गाउँपालिका, मनाङ
नेस्याङ गाउँपालिका, मनाङ
घरपझोङ गाउँपालिका, मुस्ताङ
मादी गाउँपालिका, कास्की
ढोरचौर गाउँपालिका, सल्यान
नारायण नगरपिलका, दैलेख
रूपा गाउँपालिका, कास्की
फेदीखोला गाउँपालिका, स्याङ्जा
हरिनास गाउँपालिका स्याङ्जा
तीला गाउँपलिका, जुम्ला
महाशीला गाउँपलिका,पर्वत
अदानचुली गाउँपालिका हुम्ला
भैरवी गाउँपालिका, दैलेख
भेरी नगरपालिका, जाजरकोट

कांग्रेसले जितेका स्थानीय तह

कुशे गाउँपालिका, जाजरकोट
बुङदीकाली गाउँपालिका, नवलपरासी
तमानखोला गाउँपालिका, बाग्लुङ
नाशोङ गाउँपालिका, मनाङ
नार्फु गाउँपालिका, मनाङ
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
थासाङ गाउँपालिका, मुस्ताङ
लोमन्थाङ गाउँपालिका, मुस्ताङ
डुंगेश्वर गाउँपालिका, दैलेख
पाताराशी गाउँपालिका, जुम्ला
गोलन्जोर गाउँपालिका, सिन्धुली
विनयी त्रिवेणी गाउँपालिका
त्रिवेणी गाउँपालिका सल्यान
चुमनुब्री गाउँपालिका, गोरखा
मध्यनेपाल नगरपालिका, लमजुङ
उत्तरगया गाउँपालिका, रसुवा

माओवादी केन्द्रले जितेका स्थानीय तह:

मुड्केचुला गाउँपालिका, डोल्पा
जगदुल्ला गाउँपालिका, डोल्पा
गुठीचौर गाउँपालिका, जुम्ला
हिमा गाउँपालिका, जुम्ला
सान्नी त्रिवेणी गाउँपालिका, कालिकोट
सानीभेरी गाउँपालिका, रुकुम
ताँजाकोट गाउँपालिका, हुम्ला
मरिण गाउँपालिका, सिन्धुली
बन्दिपुर गाउँपालिका तनहुँ
मुसीकोट नगरपिलका, रूकुम
दार्मा गाउँपालिका, सल्यान
कोन्ज्योसोम गाउँपालिका, ललितपुर

स्वतन्त्रले जितेको स्थानीय तह:

तेञ्जोङ छिरिङ, दालोमे गाउँपालिका, मुस्ताङ
तेम्बा गुरूङ, डोल्पोबुद्ध गाउँपालिका, डोल्पा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah