काठमाडौं । आज असार २ गते (मंगलबार) सुन-चाँदीको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार ७ सय तथा तेजावी सुन ८९ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

सोमबार पनि सुन सोही मुल्यमा कारोबार भएको थियो ।

महासंघको तालिका अनुसार आज सुनसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ९२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah