बलिउडमा काम गरिन्जेलसम्म नायिका प्रियंका चोपडाले विकिनी दृश्यमा आफूलाई ढाल्न चाहिनन् । उनले आफैले तयार पारेको अंग्रेजी गीतमा उनी स्विमसुटमा थिइन् । तर, जब हलिउड पुगेर चलचित्र र सिरियलमा उनले अभिनय गरिन्, उनको शैली फेरिएको छ ।

केही दिन अगाडि उनले २ पिसमा खिचेको तस्बिर सार्वजनिक भएको थियो । अब, पहिलेको तस्बिर भन्दा अझ हट शैलीमा उनको विकिनी तस्बिर सार्वजनिक भएको छ । प्रियंकाले समुन्द्रमा खिचाएको टु पिस पहिरनमा उनी निकै हट र सेक्सी देखिएकी छिन् ।

उनले अभिनय गरेको चलचित्र ‘वेवाच’मा पनि उनी निकै कामुक शैलीमा देखिएकी छिन् । नायिकाको यो हट पहिरनले अहिले सामाजिक संजालमा खुबै चर्चा पाइरहेको छ ।

Priyanka ChopraPriyanka ChopraPriyanka ChopraPriyanka ChopraPriyanka ChopraPriyanka ChopraPriyanka ChopraPriyanka ChopraPriyanka ChopraPriyanka ChopraPriyanka Chopra

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah