४ जेठ । यहि हो तालमेल ? माओवादी केन्द्रका कार्यकर्ता बुरुक्क बुरुक्क !  प्रधानमन्त्री पुत्री रेणु दाहाल उम्मेदवार रहेको भरतपुर महानगरपालिकाको मतपरिणाम सार्वजनिक गर्न बन्द गरिएको छ। प्रधानमन्त्रीपुत्री रेणु दाहालका लागि निर्वाचन फलामको च्यूरा !  

यस अघिसम्म एक-एक घन्टामा सार्वजनिक हुनेगरीको परिणाम बिहीबार ९ बजेदेखि सार्वजनिक भएको छैन।

बिहान ९ बजेसम्मको गणना हुँदा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली ७३७४ मत पाएर अगाडि थिए। त्यतिबेला प्रधानमन्त्री पुत्री दाहाल १६४० मतले पछि परेकी थिइन्। मतगणनाको सुरुदेखि नै उनी पछाडि छिन्।

पछिल्ला परिणामहरुमा प्रधानमन्त्री पुत्री दाहाल निरन्तर पछि परिरहेको अवस्थामा मतगणना सार्वजनिक गर्न बन्द गरिएको हो।

बिहान ९ बजेसम्मको गणना हुँदा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली ७३७४ मत पाएर अगाडि थिए। त्यतिबेला प्रधानमन्त्री पुत्री दाहाल १६४० मतले पछि परेकी थिइन्।

उपमेयरमा एमालेकी दिव्य शर्मा ६६८५ मत पाएकी थिइन्। काँग्रेसकी पार्वती शाहले ६२४६ मत पाएकी थिइन्। प्रधानमन्त्री पुत्री मतगणनाको सुरुदेखि नै एमाले उम्मेदवारभन्दा पछाडि छिन्।

सूचना लुकाउने नियतप्रति सञ्चारकर्मीले विरोध जनाएका छन्।  भरतपुर महानगरपालिकाको मतगणनाको ताजा सूचना नदिएको भन्दै चितवनमा पत्रकारहरुले प्रदर्शन गरेका छन् ।

विहान ९ बजेदेखि चार बजे सम्म मतगणनास्थलमा पुगेका पत्रकारलाई सूचना नदिएपछि उनिहरु आन्दोलनमा उत्रेका हुन् ।

भरतपुरमा काँग्रेस र माओवादीबीच चुनाबी तालमेल भएको थियो। भरतपुर महानगर अपडेटः देवीको ४ हजार आउँदा रेणु १५ सयले पछाडि  

मेयरमा काँग्रेसले माओवादी केन्द्रकी रेणु दाहाललाई समर्थन गरेको थियो। मेयर पदका लागि उम्मेदवारबिनाको रुख चिन्हमा प्रशस्त छाप लागेको भए पनि त्यसलाई गोप्य राखिएको छ।

  • न्युज अभियान बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah