काठमाण्डाै – आज सुनको भाउ घटेको छ । हिजो र अस्ति तोलाको ९१ हजार तीन सय रुपैयाँका कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनको भाउ तोलाको ९१ हजार दुई सय रुपैयाँ निर्धारण गरेको छ । हिजो र अस्ति कायम भएको ९१ हजार तीन सय रुपैयाँ अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि शुक्रबार सुन तोलाको ९१ हजार एक सय रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार आज चाँदी भने हिजो अस्ति जस्तै तोलाको नौ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर रहेको छ । कारोबार नहुँदा सुनचाँदी बजार सुनसान जस्तै छ ।

विवाहको सिजनमा पनि गरगहना बिक्री नभएको व्यवसायीको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah