नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य वृद्धि गरेको छ। निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ भाउ बढाएको हो।

यससँगै काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १ सय १ रुपैयाँ कायम भएको छ, भने डिजेल प्रतिलिटर ८७ रुपैयाँ पुगेको छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah