काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । अस्ति शुक्रबार सुन तोलामा ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ भने आज पनि अस्तिजस्तै तोलामा ९ सय ८० रुपैयाँ नै निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah