दमक। झापामा आज थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा मेचीनगर नगरपालिकाका १५ पर्षीय पुरुष छन् । यसअघि हिजोमात्र मेचीनगरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि संक्रमण पुष्टि भएकासँगको कन्ट्रयाक ट्रेसिङ्गका लागि पठाइएको स्वाबको पीसीआर परीक्षणको रिपोर्टमा एक जनामा संक्रमण देखिएको मेचीनगरका फोकल पर्सन नबिन बरालले सवाल नेपाललाई जानकारी दिनुभयो । वहाँका अनुसार यो सँगै मेचीनगरमा कोरोना संक्रमित हुनेको संख्या ९१ पुगेको छ । यद्यपि ६५ जनाले कोरोना जितिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah