नेकपा (एमाले) सल्लाहकार परिषद्का अध्यक्ष केशवप्रसाद बडाल स्वस्थ्य भई आज घर फिर्ता भएका छन्।  उनलाई हृदयाघात भएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा गत वैशाख २९ गते आकस्मिक शल्यक्रिया गरिएको थियो।

अस्पतालबाट उनी आज डिस्चार्ज भएका हुन्। अस्पतालका डा रत्नमणि गजुरेलको नेतृत्वमा रहेको चिकित्सक समूह सांसद बडालको स्वास्थ्योपचारमा संलग्न थिए।  पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार नेपाल सहकारी महासङ्घका अध्यक्ष बडाललाई स्वास्थ्य अवस्थामा प्रगति भएपछि चिकित्सकको सुझावमा चाबहिलस्थित घर लगिएको हो। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah