झापाको दमकमा करिब एक महिनाअघि रहस्मय रुपमा हत्यामा संलग्न भएको आरोपमा तीर्थराज आचार्य पुरर्पक्षका लागि थुनामा परेकाछन् । बैशाख १० गते दिउसो ४ बजेसाबिक दमक ९ हाल दमक नगरपालिका बडा नं.४ स्थितमा डेरा कोठा लिई बस्ने पृथ्बीराज गजमेरको श्रीमती बर्ष ४५ की अन्जु गजमेरको बलात्कार पछि हत्या गरेको आरोप आचार्यलाइ लगाईएको थियो । इलाका प्रहरी कार्यालय दमकले आचार्य बिरुद्ध कर्तब्य ज्यान र जबरजस्ती करणी मुद्धाको अनुसन्धान शुरु गरेको थियो । इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुका अनुसार अनुसन्धान कार्य पुरा गरी झापा जिल्ला अदालतमा पेश गर्दा आइतवार अदालतको आदेशले पुर्पक्षको लागी थुनामा राख्न जिल्ला कारागार चन्द्रगढी झापा पठाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah