बिष्णुप्रसाद पोखरेल
झापाको लखनपुर र तोपगाछी मिलेर बनेको कमल गाँउपालिका नगरपालिका बन्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषदको र्बैठकले झापामा दूइवटा थप नगरपालिका थप्ने क्रममा कमल गाँउपालिकालाइ नगरपालिका बनाएको बताईएको छ । यद्यपि यसको पुष्टि भने भइसकेको छैन । यो सरकारको सिफारीसमात्र भएकाले पूर्ण रुपमा नगरपालिका भइनसकेको जानकारहरुको भनाइ रहेको छ । झापाको अर्को नगरपालिका बुद्धशान्ति थपिएको बताईएको छ । यदि यो लागु भएमा यहाको निर्वातन सर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah