काठमाण्डौ – यस वर्षको गाईजात्रा कार्यक्रममा म्याक लुब्रिकेन्ट्सको स्क्रिनसट लिनुहोस्, उपहार जित्नुहोस कार्यक्रमको विजेताको नाम घोषणा भएको छ ।

कार्यक्रममा सहभागी प्रतिस्पर्धीहरुमध्ये २५ जनालाई हरितालिका तीजको अवसर पारेर शुक्रबार म्याक लुब्रिकेन्ट्स नेपालले आफ्नो फेसबुक पेजमा लाइभ गरी लक्की ड्रमार्फत विजेता घोषणा गरेको हो । प्रत्येक भाग्यशाली विजेताले म्याक लुब्रिकेन्टस्को तर्फबाट म्याकको इन्जिन आयल एक वर्ष निःशुल्क पाउनुको साथै अरु आकर्षक उपहार प्राप्त गरेका छन् ।

यस वर्षको गाईजात्रा कार्यक्रममा म्याक लुब्रिकेन्टस्को तर्फबाट गाईजात्रा हेर्दै गर्दा MAK 4T Stallion स्क्रिनमा आएको बेला स्क्रिनसट लिएर म्याक लुब्रिकेन्ट्स नेपालको फेसबुक पेजमा तस्बिर इनबक्स गरी म्याक लुब्रिकेन्ट्सको तर्फबाट प्रदान गरिने विभिन्न आकर्षक पुरस्कार योजनामा सहभागी हुन सकिने व्यवस्था थियो । २०७७ साल साउन १५ गते सुरु भई २५ गतेसम्म चलेको यस कार्यक्रममा देशभरीबाट ३ सय ८६ जनाले सहभागिता जनाएका थिए ।

२०७७ सालको गाईजात्रा कार्यक्रम म्याक लुब्रिकेन्ट्सको सहकार्यमा डिजिटल प्रविधिबाट प्रसारण भएको थियो । कोरोना संक्रमणको महामारीको बेला स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै यस वर्ष गाईजात्रा परिवारले आफ्नो हाँसो, व्यंग्य र मनोरञ्जनले भरिपूर्ण कार्यक्रमलाई डिजिटल प्रविधि मार्फत दर्शकहरु माझ प्रस्तुत गरेको हो ।

नेपालको लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिबाट वितरण भईरहेको म्याक लुब्रिकेन्ट्स विश्वविख्यात र सबैभन्दा भरपर्दो इञ्जिन आयल भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah