माओबादी केन्द्रका नेता तथा दमक नगरपालिकाका मेयरका उम्मेद्वार गगन पुरीले दमकको सुरक्षामा प्रहरीको बिश्वास नभएकाले अब वाइसियलले सुरक्षा गर्ने बताएकाछन् । पार्टीको झण्डा र ब्यानरको सुरक्षा नभएको भन्दै उनको यो आक्रोश आएको हो । उनले झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्थात सिडिओ र निर्वाचन आयोगप्रति पनि आक्रोश पोखेकाछन् । हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=MS7BDkLEW-w&t=268s



