काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने ५ स्थिर छ। शुक्रबार तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि पनि १३ सय ४० रूपैयाँ नै कायम भएको महासंघले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah