काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलामा ९७ हजार ९०० रुपैयाँ रहेको छ । यस्तै चाँदी तोलामा १३ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah