काठमाडौं-साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९६ हजार ४ सय रूपैयाँ तोकिएको छ। यो मूल्य बिहीबारको तुलनामा १ सय रूपैयाँ कम हो।

बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। शुक्रबारका लागि चाँदीको मूल्य १३ सय १० रूपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ४५ रूपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य एकै दिन ३५ रूपैयाँले घटेको हो। बुधबार चाँदी प्रतितोला १३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah