काठमाडौँ, १० जेठ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एयरलाइन्सद्वारा स्थानबुल हुँदै स्विडेन जान लागेकी एक महिलालाई ४८ हजार अमेरिकी डलरसहित आज पक्राउ गरेको छ ।

राहदानी नम्बर ८७२५८९४५ बाहक स्विडेन नागरिक सारासुरा सल्मानलाई झोलामा लुकाई लैजान लागेको ४८ हजार अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah