नेकपा एमालेबाट दमकमा मेयरका उम्मेदवार बनाइएका रोमनाथ ओलीको बिषयमा अहिले दमकमा चर्चा रहेको छ । एमालेको गढ मानिने दमकमा एमालेले कस्ललाइ उम्मेदवार देला भने प्रतिक्षाको बिषय बनेको थियो । धेरैले ओली नै उम्मेदवार बन्ने अड्कल काटिसकेका थिए । तर निश्चित भएको थिएन ।

बुधबार ओलीको उम्मेदवारी निश्चित भएसंगै चुनावी दौड दमकमा गज्जबले शुरु भएको छ । कतिपयले ओलीलाइ पुरानो उम्मेदवार, बिस बर्षअघिको उम्मेद्वार भनेर सामाजिक सञ्जालमा लेखेकाछन् भने कतिपयले एमालेले सहि निर्णय गरेको भने समर्थन गरेकाछन् ।

ओली सामाजिक र राजनीतिक रुपमा दमकमा सक्रिय भएको निक्कै भइसकेको छ । उनि दमकको मेची सहकारीका अध्यक्ष पनि हुन् । दमकको सामुदायिक प्रहरी सेवा केन्दका पूर्व अध्यक्ष हुन् । उनले आफूलाइ लागेका आरोपहरुलाइ खण्डन गर्दै नगरबासीलाइ शुशासन दिने दाबी गरेकाछन् । सुनौ उनिसंग सवाल नेपालका सम्पादक बिष्णुप्रसाद पोखरेलले गरेको कुराकानी

https://youtu.be/Lrj_XrYmo9k

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah