नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बिहीबार पदाधिकारी बैठकमा सहभागी हुँदै नेताहरु । तस्बिर ः रोशन सापकोटा, रासस
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्याललाई बिहीबार नेपाली काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बधाई तथा शुभकामना दिँदै सभापति शेरबहादुर देउवालगायत नेताहरु । तस्बिर ः रोशन सापकोटा, रासस



