काठमाडौं – नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । मंगलबार प्रतितोला ९५ हजार ५ सयमा कारोबार भएको छापवाला सुन आज प्रतितोला १२ सयले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदी ४० रुपैयाँले घढेर प्रतितोला १ हजार १ सय ९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
मंगलबार सुनको मूल्यमा १७ सयले गिरावट आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah