रबिन्द्र यादव परासी, १२ जेष्ठ । आगामी २२ र २३ गते हुन लागेको नेपाल पत्रकार महासंघको महाधिवेशाबाट नवलपरासीबाट तीन जना केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाल पत्रकार महासंघका निवर्तमान सभापति नारायण शर्मा, पुर्व जिल्ला सचिव पुरुषोत्तम सुबेदी र पुर्व कोषाध्यक्ष दिपक भट्टराईले महासंघको केन्द्रिय सदस्यका लागि उम्मेदवारी दिने आकांक्षा जाहेर गरेका हुन् ।
महासंघका निवर्तान सभापति नारायण शर्मा नेपाल प्रेस युनियनको खेमाबाट खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने छन् भने पुर्व सचिव पुरुषोत्तम सुबेदी पनि नेपाल प्रेस युनियनको खेमाबाटै प्रदेश नंं. ५ बाट महासंघको केन्द्रिय सदस्यका लागि लडने छन । त्यस्तै दिपक भट्टराई प्रेस सेन्टरबाट प्रदेश नंं ४ बाट केन्द्रिय सदस्यका लागि उम्मेदवारी दिने बताइएको छ । पत्रकार महासंघ केन्द्रिय कार्यसमितिले महासंघको निर्वाचन मिति घोष्णा गरेपछि जिल्ला यि उम्मेदवारहरुले आकांक्षा जाहेर गरेका हुन् । नारायण शर्मा कान्तीपुर पब्लिकेशनमा आवद्ध छन् भने पुरषोत्तम सुबेदी रासस नवलपरासीको प्रमुख पदमा कार्यरत छन् । त्यस्तै दिपक भट्टराई एबिसी टेलिभिजनमा आवद्ध छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah