काठमाडौं – आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनकाे प्रतिताेला ९४ हजार १ सय रूपैयाँमा काराेबार भएको छापवाला सुन आज तोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, चाँदी प्रतितोला २० रुपैयाँले १ हजार २ सय रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
आइतबार सुनकाे प्रतिताेला ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो भने सोमबार प्रतितोला ४ सयले घटेर ९४ हजार १ सय रूपैयाँमा काराेबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah