झापाको कमल गाँउपालिका औपचारिक रुपमा नै नगरपालिका बनेको छ । सरकारले गरेको निर्णय राजपत्र प्रकाशित भएपछि नगरपालिका बनेको हो ।

राजपत्र प्रकाशित भएपछि अब नगरपालिकाको संरचना नै फेरवदल हुनेछ । निर्वाचन आयोगले थपिएका स्थानीय तहहरुमा निर्वाचन गराउन नसकिने बताएपछि निर्वाचन पनि अनिश्चित भएको छ ।

गाँउपालिकाका उम्मेदवारहरु अब स्वत नगरपालिकाको उम्मेदवार बनेकाछन् । गाँउपालिकाका वडाध्यक्षहरु नगरपालिकाको वडाध्यक्षमा परिणत भएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah