काठमाडौं – आज (सोमबार) नेपाली बजारमा सुनको स्थिर रहेको छ ।
आज छापवाला सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आइतबार पनि सोहि मूल्यमा कारोबार भएको थियो
यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९५ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, चाँदी भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ४५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।



