दोश्रो चरणको स्थानीय तहको निर्वाचन नजिक आइरहदा नेकपा एमाले प्रदेश कमिटीले स्थानीय तहका उम्मेदवारहरुको चयन गर्न नसक्दा अन्योलता सिर्जना भएको छ ।

पार्टीका जिम्मेवार नेताहरुले सञ्चारकमी र आफ्ना पार्टीका कार्यकर्ताहरुको फोन नउठाउदा झनै सूचनामा अन्योलता सिर्जना भएको छ ।

कतिपय नेताहरुको मोवाइल स्वीचअफ छ भने कतिपयले फोन नै उठाउदैनन् ।

बिभिन्न कोण र श्रोतबाट उम्मेदवारहरुको नाम चुहिएपछि यसले पार्टीभित्र चरम बिबाद ल्याएपनि जिम्मेवारी नेताहरुले त्यसको खण्डन समेत गर्न सकेका छैनन् ।

मोवाइल अफ गरेर बसिदिदा र फोन नउठाउदा पत्रकाररु अन्योलमा परेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah