त्रिशूली(नुवाकोट)– एक बालिकालाई बलात्कार गरेको आरोपमा खानीगाउँ–६ घलेगाउँका एक किशोरलाई प्रहरीले साेमबार पक्राउ गरेको छ ।

अभियुक्तविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आइतबार जबर्जस्ती करणीको उजुरी दर्ता भएको छ। अभियुक्तले असोज १२ गते साँझपख घर नजिकै खेतमा लगेर बलात्कार गरेको पीडितकी आमाले प्रहरीमा दर्ता गरेको उजुरीमा उल्लेख छ।

मौखिक उजुरीका आधारमा अभियुक्तलाई प्रहरीले घरैबाट पक्राउ गरेको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah