काठमाडौं – आज (बिहिबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
आज छापवाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन बुधबार पनि सोहि मुल्यमा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९४ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, चाँदी भने २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah