तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका सह–महामन्त्री एवम् राष्ट्रिय जनता पार्टी नेपालका युवा नेता समिप मियाँ अन्सारीले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् ।

काठमाडौंको बबरमहलमा शनिबार आयोजित विशेष कार्यक्रम अन्सारीसहितका सैयौँ नेता तथा कार्यकर्ताहरूलाई एमालेका अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले राजपा नेपालका नेता अन्सारीको नेतृत्वमा विभिन्न दलका नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेको बताए ।

एमालेमा प्रवेश गर्नेहरूमा माओवादी केन्द्र काठमाडौं जिल्ला सचिव कामरुद्धिन मियाँ, नेपाल फोरम लोकतान्त्रिकका काभ्रे जिल्ला सदस्य आइते लामा, राजपा नेपाल पर्साका जिल्ला सदस्य हमिम अन्सारी तथा हुसेन अन्सारीसहितका नेताहरू रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah