काठमाडौं । धादिङ सदरमुकामबाट उत्तर तर्फपर्ने गोलाभञ्ज्याङ भन्ने ठाउँमा बस दूर्घटना भएको छ । सदरमुकाम धादिङबेसीबाट सल्यानटारतर्फ जाँदै गरेको ग १ ख ३८०५ नम्बरको बस गोलाभञ्ज्याङभन्दा केही तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए ।

घटनास्थलमा प्रहरी पुगिनसकेकोले थप जानकारी नआएको उनको भनाई छ । तर, गाडीमा खचाखच यात्रु रहेकोले धेरै मान्छे हताहत भएको आशंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah