तिहारको विदाका समयमा बैंकको शाखा कार्यालयहरू बन्द हुने भएका छन् ।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै बिदाका समयमा बैंकका शाखा बन्द गर्ने निर्णय गरिएको नेपाल बैंकर्स संघले जनाएको छ ।

संघका अनुसार, कार्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बैंकका शाखा कार्यालयहरू पूर्ण रूपमा बन्द हुनेछन् ।

एटीएम तथा मोबाइल/इन्टरनेट बैंकिङबाट कारोबार गर्न संघले आग्रह गरेको छ ।

संघका अनुसार हालसम्म विभिन्न बैंकका गरी ६ हजारभन्दा बढी कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah