बिपिपि

भरतपुरमा मतगणना रोकिएको छ । तनाव र झडपको अवस्था आउने भएपछि सुरक्षाकर्मीहरुलाइ ब्यापक परिचालन गरिएको छ । एमालेका उम्मेदवार रेणु ज्ञवालीलाइ पनि कडा सुरक्षा दिइएको छ । एमालेका नेता कार्यकर्ताहरुले जंगली हर्कत भएको भन्दै बिरोध जनाइरहेकाछन् ।

भरतपुर मतगणनास्थलमा अहिले बाहिरबाट आउने मान्छेको पनि भिड बढेको छ । माओबादी बिरुद्ध नाराबाजिहरु भइरहेकाछन् । माओबादीले एमालेका कारण यस्तो घटना भएको आरोप लगाईरहेको छ । मतगणना के गर्ने भन्ने बिषयमा अहिलेसम्म कुनै सहमति हुन सकेको छैन ।

प्रमुख राजनीतिक दलका नेताहरु भरतपुर आउने तयारीमा रहेको बताईएको छ । सुरक्षा निकायका माथिल्लो निकायका अधिकृहतहरु समेत आउने तरखरमा रहेको जनाइन्छ । भरतपुरमा सभ्भावित तनाव र भिडन्तलाइ रोक्नका लागि स्थानीय प्रशासनले सर्वदलिय बैठक राख्ने तयारी गरेको बताईएको छ ।

काँग्रेसका नेता कार्यकर्ताहरु खासै बोलेकाछैनन् । प्रहरीले तथा प्रशासनले पनि वास्तविकता के हो भनेर बाहिर ल्याएको अवस्था छैन । निर्वाचनमा खटिएका कर्मचारीहरु पनि डराएकाछन् । उनिहरु आफै पनि अब के गर्ने भनेर अन्योलमा रहेको पाइन्छ । भिड बड्दै जाँदा झडपको अवस्था आउने स्थिति पनि देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah