दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल गणतन्त्र दिवसको अवसरमा प्रवल जनसेवा श्री मानपदवीबाट बिभूषित हुने् भएकाछन् । उनलाइ राष्ट्रपति बिद्या भण्डारीद्धारा बिभूषित गरिने भएको हो ।
राष्ट्रपति भण्डारीले २०७४ सालको गणतन्त्र दिवशको उपलक्ष्यमा ‘प्रवल जनसेवा श्री’ मानपद्वीबाट बिभुषित गर्ने घोषणा गर्नुभएको जनाईएको छ । राम्रो सेवा गर्ने तथा काम गर्नेलाइ प्रत्येक बर्ष गणतन्त्र दिवसको दिन यस प्रकारको सम्मान गर्ने गरिएको छ ।



