काठमाडौं – आज बुधबार नेपाली बजार छापावाला सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ६ सय कायम भएको छ ।
चाँदी आज प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



