काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले कोरोना बीमा बापतको प्राप्त भुक्तानी रकम सर्वसाधारणमा खर्च गरेका छन् । मन्त्री भट्टराईले आफ्नो बीमा बापतबाट प्राप्त एक लाख रुपैयाँले गृहजिल्ला ताप्लेजुङका ३०० जना न्यून आय भएका असहाय, विपन्न, मजदूर तथा विद्याथीहरुको कोरोना बीमामा खर्च गरेका हुन् ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री भट्टराईको स्वकीय सचिवालयले सोबारे जानकारी गराएको छ ।
मन्त्री भट्टराई कोरोना भाइरस संक्रमित भइ हाल संक्रमणमुक्त भइसकेका छन् ।

त्यसो त मन्त्री भट्टराईले यसअघि पनि आफ्नो तलब भत्ताबापत प्राप्त रकमबाट ताप्लेजुङ घर भएका एक हजार २ सय ७६ जनाको कोरोना बीमा गराएका थिए ।
मन्त्री भट्टराई ताप्लेजुङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah