नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यसैगरी तेजावी सुन पनि तोलामा ९१ हजार रुपैयाँ अर्थात बुधबारकै मूल्यमा कारोबार भएको छ ।

यस्तै चाँदी पनि बिहीबार स्थिर रही ११७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah