काठमाडौ । भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगाल नेपाल भ्रमणका लागि विहिवार काठमाडौ आइपुगेका छन् । उनी नेपालको दुई दिने नेपाल भ्रमण बिहीबार काठमाडौं आइपुगेका हुन् । दिउसो त्रिभुवन विमानस्थलमा ओर्लिएका भारतीय विदेशसचिव श्रृंगलाले नेपालमा आफू सहभागी हुने कार्यक्रमबारे नेपाली भाषामा बोलेर जानकारी दिएका थिए ।

उनको प्रष्ट नेपाली सुनेर विमानस्थलमा पुगेका पत्रकार अचम्म परे । नेपालसंग उनको सम्बन्ध पनि छ । नेपालको पाटनमा उनको मावली हो । त्यसैले उनी नेपाली भाषा प्रति जानकारी राख्छन् ।

उनले नेपाल आउँदा आफूलाई अत्यन्तै खुशी र रमाइलो लागेको बताए। उनले आफू पहिले पनि काठमाडौं आएको तर विदेश सचिवको रुपमा पहिलोपटक आएको उनले बताए।

भारत र नेपाल निकटतम मित्र भएको बताउँदै दुई देशबीचको निकट सम्बन्धलाई कसरी अघि बढाउने भन्नेबारे छलफल हुने उनले बताएका छन्। उनले आज बिहीबार आफू निकै धेरै बैठकहरुमा सहभागी हुने जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah