काठमाडौं, १६ जेठ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध कडा रुपमा खनिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई ओलीले दिए कडा दनक एमाले भित्र यस्तै चर्चा चलेको छ ।

मंगलबार राजधानीमा आयोजित काठमाडौं महानगरपालिकामा मेयरमा एमालेले जितेको अवसरमा आयोजित विजय सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाललाई ’प्रबल जनसेवा श्री’ पदक दिने निर्णयको कडा आलोचना गरेका हुन्।

सम्बोधनका क्रममा उनले प्रश्न गरे,’प्रधानमन्त्री ज्यू कतिवटा विवाह भयो भने सम्मान पाइन्छ ?, डाडु पन्यो आफ्नो हातमा भएको बेला प्रधानमन्त्री पुत्रलाई समाजसेवीको रुपमा प्रसिद्ध जनसेवा श्री पदक दिइएको छ, यो लाजमर्दो कुरा हो की होइन ? ’

ओलीले पूनस् प्रचण्डसामू अर्को कडा प्रश्न तेर्साए र भने ,‘यो देशमा सम्मान गर्ने कांग्रेस र माओवादी बाहेक कोही छैन ?, सम्मानमा शरम व्यक्त गर्नुपर्ने, आफ्ना गुरिल्लालाई सम्मान। ओलीले प्रधानमन्त्रीलाई लोकलाज राख्न सल्लाह समेत दिएकाछन्।

’सार्वजनिक पदमा बसेपछि मर्यादा राख्नुस्। छोरालाई पुल्पुल्याउनुस् तर यो त राज्यको ढुकटी र राज्यको तक्मा पदकको अपमान नगर्न चेतावनी समेत दिएकाछन् । न्यूज अभियान बाट

हेर्नुहोस भिडियो 

https://www.youtube.com/watch?v=x2EPBvlLN50

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah