सरकारले ९ असारका लागि सारेको स्थानीय तहको दोस्रो तहको चुनाव फेरि सार्ने भएको छ । १३ असारमा रमजान सकिने भएकाले त्यसपछि मात्रै चुनाव गर्ने तयारीमा सरकार जुटेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा राजपाका नेताहरुले चुनाव सार्न आग्रह गरेका थिए । यस्तै, मुस्लिम समुदायका सामाजिक संस्थाहरुले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर रमजानमा चुनाव नगर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठक बसेर चुनाव सार्ने निर्णयको तयारी भइरहेको छ । यसबारे निर्वाचन आयोगसँग परामर्शमा प्रधानमन्त्री दाहाल लागेका छन् ।

३१ वैशाखमा तोकिएको चुनाव यसअघि नै दुई पटक सरिसकेको छ । ३१ जेठ र ९ असारमा दोस्रो तहको चुनाव गर्ने निर्णय सरकारले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah