नेकपा एमालेले आह्वान गरेको चितवन बन्द फिर्ता लिएको छ । नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलकाअनुसार सबैले बन्दको विकल्प खोज्न सुझाव दिएकाले सोहीअनुसार बन्द आह्वान फिर्ता लिइएको जानकारी गराएका छन् ।

यसैबीच मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने आज निर्वाचन आयोगको निर्देशनअनुसार पहिले सुरक्षा समितिको बैठक बोलाएर छलफल गर्ने भएको छ । त्यसपछि मात्रै राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरिने मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए ।

निर्वाचन आयोगको बैठकले स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग छलफल र रोहबरमा सिल गरिएको मतगणनास्थल खोलेर कति मतपत्र च्यातिएको हो भन्ने बारेमा जानकारी गराउन निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah