नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री शिव भुर्तेलको निधन भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिनुभएका भुर्तेलको बुधबार राति अमेरिकामा निधन भएको हो ।

अमेरिकाको कोलोराडो मेडिकल कलेजमा क्यान्सरको उपचार गराइरहनुभएका भुर्तेलको बुधबार राति पौने ९ बजे निधन भएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो ।

भुर्तेलको निधनले नेपाल विद्यार्थी संघ, नेपाली काँग्रेस र प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको महरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah