काठमाडौं। साताको चौथो दिन बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ। यसअघि सोमबार र मंगलबार समान १ सय रुपैयाँले घटेको छापावाला सुनको मूल्य बुधबार एक्कसी ८ सय रुपैयाँले बढेको छ।

बुधबार ८ सय रुपैयाँले बढेको छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको थियो।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९२ हजार ६५० रुपैयाँ रहेको छ। बुधबार चाँदीको मूल्य लपनि बढेको छ। प्रतितोला ३० रुपैयाँ बढेको चाँदीको मूल्य १२ सय ३० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah