प्रमुख प्रतिपक्षी नेकपा एमालेले काँग्रेस सभापति शेरबहादुर देउवासँग उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री निर्वाचामा भिडाउने भएको छ ।

एमालेले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री उम्मेदवार बनाउने निर्णय गरिसकेको स्थायी समिति सदस्य शंकर पोखरेलले जानकारी दिए । ‘हाम्रो तर्फबाट उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री उम्मेदवार बनाउने करिब करिब निर्णय भएको छ’, राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा पोखरेलले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्गापिका–संसदमा आइतबार निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah