नेपाली काँग्रेस दमकले मेयरपदमा आफ्ना पार्टीका युवा नेता ढुण्डिराज भण्डारीलाइ अघि सारेको छ । उनि हाल काँग्रेसको क्षेत्रिय सभापति हुन् । मेयरका उम्मेद्वार भण्डारीले आफ्नो प्रतिबद्धताहरु लिएर अहिले घरदैलो तथा चुनावी प्रचार अभियान थालिसकेकाछन् ।

उनले आफ्नो पहिलो मुद्धा नै दमकका नागरिकको आयश्रोत बढाउनु भएको बताएकाछन् । उनले प्रतिब्याक्ति आय दोब्बर बनाउनका लागि आफू लाग्ने र बनाउने बताए ।

बेरोजागरीको अन्त्य, जेष्ठ नागरिक सुरक्षाभत्ता दोब्बर बनाउने, नदि नियण्त्रण सहित चक्रपथ बनाउने, चक्रपथमा नगरबस कुदाउने, दमकलाइ बन्द रहित बनाउने लगायतका प्रतिबद्धता अघि सारेकाछन् ।

हेर्नुहोस उनका प्रतिबद्धताहरु भिडियो

https://youtu.be/7X117L2fFTI

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah