प्रकाश योगी / लोक दोहोरी गायक प्रकाश कटुवाल र गायिका लक्ष्मी मल्लको स्वरमा नयाँ लोकदोहोरी गीत सार्वजनिक गरिएको छ । फुल फुल्यो केसरि बोलको लोकदोहोरी गीतमा मायाप्रेमका कुरा जोडिएको छ । सार्वजनिक उक्त गीतमा गायक कटुवालले नै शब्द संगीत भरेका छन् । शंकर बि सी को निर्देशन मा रहेको म्युजिक भिडियो लाइ छयाङकन राजेश घिमिरेले ले गरेका छन । कृष्मा , जीवन, सनम र रामको अभिनय रहेको म्युजिक भिडियो लाइ नबिन घर्ती मगर ले सम्पादन गरेका हुन । गायक कटुवालले दर्जनौं चर्चित लोक तथा दोहोरी गीत गाईसकेका छन् ।

चोरबिरालो पल्क्यो, यो रक्सीको गन्ध,साडे गोरु ढाडे बिरालो लगायतका गीतहरु निकै चर्चा को शिखर मा छ्न । गीत को बिषय मा बोल्दै गायक कटुवाल भन्छन बिगत का गित झै यो गीत लाइ पनि दर्सक श्रोता ले मन पराउनेमा आफु बिश्वस्त छु ।उन ले केहि समय पछि तिज कोसेली लुते बिरालो पनि बजार मा आउने जान कारी दिनु भयो । सम्पुर्ण टिम लाइ हाम्रो तर्फ बाट सफलता को कामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah