काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् । प्रचण्डलाई भेट्न राजदूत यान्छी उनकै निवास खुमलटार पुगेकी थिइन् ।

भेटमा यान्छीले नेकपाको पार्टी विवादमा गम्भीर चासो र चिन्ता व्यक्त गरेको बताइएको छ । यान्छीले आफूहरु पार्टी एकता कायमै रहोस् भन्ने पक्षमा रहेको बताएकी थिइन् । सम्भव भएसम्म अझै पनि पार्टी एकता जोगाएर जान सुझाव दिएकी छन् ।

नेकपा विवाद विभाजनतर्फ उन्मुख हुँदा राजदूत यान्छीले सक्रियता बढाएकी छन् । दुई दिनअघि मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah