बर्दिया। १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुईजनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बारबर्दिया नगरपालिका-२, लठहवा बस्ने २० वर्षीय युवराज थापा र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्।

ती बालिकालाई बारबर्दिया नगरपालिका-१, जोधिपुरस्थित बाटोमा हिँडिरहेको अवस्थामा उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah