काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनःमतदान गर्ने निर्णयविरुद्ध एमालेको जनसंगठन सडकमा उत्रेको छन् । माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि विवादित बनेको भरतपुर महानगरपालिका वडा न. १९ मा पुन मतदान गर्ने आयोगको निर्णयविरुद्ध युवा संघ र अनेरास्ववियू  सडकमा उत्रेको हो।

उनीहरू आयोगको  निर्णय पश्चाच माइतीघर मण्डलमा शनिबार दिउँसो  प्रमुख आयुक्तको विरुद्धमा नाराबाजी गरेका छन् । युवा सङ्घ नेपालका उपाध्यक्ष रमेश पौडेलले पुनःमतदान गरिएमा आगामी दिनमा कुनै पनि स्थानमा चुनाव हुन नसक्ने चिन्ता व्यक्त गर्दै विधि र प्रक्रियाअनुसार पुनः मतगणनाको माग गरे।

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले मतगणनाका क्रममा जनादेशलाई अपमान हुने गरी मतपत्र च्यातिएको बताउँदै घटनामा संलग्न दोषिलाई कानुनी कारबाही गरी केही दिनदेखि स्थगित मतगणना पुनः सुरु गर्न आग्रह गरिन ।

सो जुलुसमा सहभागीले जनमतको सम्मान गर्नुपर्ने, विधि र कानुनी शासनको अभ्यास गर्नुपर्ने, मानवअधिकारको प्रत्याभूति गर्नुपर्नेलगायत प्रचार सामग्री बोकेका थिए ।

भिडियाे

https://youtu.be/dET6ktA_6rQ

नयापेज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah